चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र २४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । चलचित्रका लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ।

४२ वर्षीय गुरुङको बुधबार बिहान २ बजे महाराजगञ्ज स्थित मेट्रो अस्पतालमा उपचारको क्रममा गुरुङको निधन भएको हो । उनि कलेजो सम्बन्धि बिरामी थिए।

गुरुङले चलचित्र क्लासिक, डायरी र ए मेरो हजुर २ लेखेका गुरूङले डमरुको डण्डिबियोको कथा लेखन तथा निर्देशन समेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय