बुधबार बढ्यो सुनचाँदीकाे मूल्य

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र २४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । बुधबार सुनचाँदीकाे भाउ बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९५ हजार ८ सय रुपैयाँमा काराेबार भएको सुन बुधबार ६ सय रुपैयाँ बढेर ९६ हजार ४ सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

यस्तै तेजाबी सुनको मूल्य पनि ६ सयले नै बढेर ९५ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

चाँदी ताेलामा ५ रुपैयाँ बढेर आज १३ सय १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय