
इलाम, इलामको सन्दकपुुर गाउँलेपालिका र माइजोगमाइ गाउँपालिकाको सिमानामा निर्माणधिन हाइड्रोपावरमा कालो झन्डा गाडिएको छ । दुुई पालिकाको सिमानामा निर्माणधिन सगरमाथा हाइड्रोपावरले इङ्गलाखोला र समाहाखोलालाइ मिसाउन खोजेको भन्दै संघर्ष समितिनै बनाएर आन्दोलनमा उत्रेका स्थानीयले कालो झन्डा गाडेका हुुन । सन्दकपुर गाउँपालिकाका स्थानीय प्रकाश भट्टराईले सामाजिक सञ्जालमार्फत स्थानीय सरोकारवालाले स्थानीयको मागलाइ बेवास्ता गर्री जनप्रतिनिधी र हाइड्रोपावर कम्पनीले हेपेको भन्दै यसको बिरोधमा आन्दोलनमा उत्रिएको बताएका छन । उनले संघर्षसमिती र स्थानीय बासिको उपस्थितिमा वातावरण पर्यावरण नबिगार्न र पिपिए र आई ई ए ९विद्युत् खरिद सम्झौता र वातावरणीय प्रभाव मूल्याङकन र नै नगरी जबर्जस्ति पानी नलग्ने पक्षमा कोणसभा गर्दै कार्यक्षेत्रमा कालोझण्डा गाडी निषेधित क्षेत्र बनाउदै इङ्गलाखोला सधैंकालागी रोक्ने कामको सुरुवात गरेको बताएका छन ।सरलपाटिबाट


