प्रेस संगठन प्रदेश एकको संयोजकमा कार्की र सचिवमा तिमसिना

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन १०, ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

इलाम । प्रेस संगठन नेपाल प्रदेश एकको संयोजकमा देबेन्द्र कार्की र सचिवमा सुजन तिमसिना चयन भएका छन् । २०७७ पुष ६ गते सम्पन्न दोस्रो राष्ट्रिय भेलाले निर्देशित गरे बमोजिम जिम्मेवारी हेरफेरका क्रममा कार्की र तिमसिनाले जिम्मेवारी पाएका हुन् । तिमसिना लोकल सन्देश अनलाइनका प्रधान सम्पादक समेत हुन् । उनी यसअघि तत्कालिन प्रेस सेन्टरको समेत प्रदेश सचिव थिए ।

पुर्व माओवादी र पुर्व एमाले निकट पत्रकार संगठन एकतापछि बनेको प्रेस संगठनको जिल्ला संयोजकको रुपमा उनले काम गरेका छन् । संगठनको इन्चार्जमा राजन केडी, सह–इन्चार्ज तिर्थ सिग्देल र स्मिता निरौलालाई जिम्मेवारी दिइएको छ ।

सहसंयोजकमा एक्सन राई, मुक्ती पौडेल र भिम राईले जिम्मेवारी पाएका छन् । त्यसैगरी दाहाल– समुह निकटको नेकपा पार्टीबाट प्रेस संगठन इन्चार्जमा योगेश भट्टराई तोकिएका छन्। पुस ५ को प्रतिनिधिसभा विघटन अघिसम्म संगठनको इञ्चार्ज राजेन्द्र गौतम थिए । गौतम ओली समूहमा लागेपछि रिक्त पदमा भट्टराईलाई तोकिएको हो।

त्यस्तै दाहाल–नेपालले संगठनको सह–इन्चार्जमा विष्णु रिजाल, महेश्वर दाहाल र ओम शर्मालाई तोकेका छन्। प्रेस संगठनको केन्द्रिय संयोजकमा महेश्वर दाहाल, सह–संयोजकमा विश्वमणि सुवेदी र विष्णुप्रसाद सापकोटा जुगल तोकिएका छन्। यो संगठनको महासचिवको जिम्मेवारी राजेश राईले पाएका छन्।

१९ सदस्यीय केन्द्रीय कार्यालय विस्तार भएको छ। जस अनुसार कार्यालय सदस्यहरूमा सइन्द्र राई, नरेन्द्र साउद, रामकुमार एलन, अमृतनाथ तिमल्सिना, शुरोजंग पाण्डे, हेमकर्ण विक र चमिना भट्टराई तोकिएका छन्। अन्य कार्यालय सदस्यहरूमा मनोज घर्तीमगर, देवराम यादव, कमल गिरी, विवेक गौतम, मौसम रोका मगर, सुरेश चन्द्र अधिकारी, गंगा बराल र ध्रुव बुढाथोकीले जिम्मेवारी पाएका छन्।

अनुशासन आयोग स् ९१० संयोजक स् सन्तोष पौडेल ९२० सह–संयोजक स् शिव ढुङाना लेखा आयोग स् ९१० संयोजक स् भवानी कार्की ९२० सह–संयोजक स् नरेन्द्र के।सी

प्रदेश नम्बर दुई स् १० इन्चार्ज स् प्रकाश खतिवडा २० सह–इन्चार्ज स् हिरालाल चौधरी ३० संयोजक स् किरण कर्ण ४० सह–संयोजक स् राघव शाह ५० सह–संयोजक स् विदुर खड्का ६० सह–संयोजक स् मदन ठाकुर ७० सचिव स् व्रिजलाल पासवान

बागमती प्रदेश १० इन्चार्ज स् रामकुमार एलन २० सह–इन्चार्ज स् लक्ष्मण खड्का ३० सह–इन्चार्ज स् शालिकराम नेपाल ४० संयोजक स् सुनिल खड्का ५० सह–संयोजक स् रामकृष्ण थापा ६० सह–संयोजक स् नविनकुमार खतिवडा ७० सह–संयोजक स् शान्ता अधिकारी ८० सचिव स् ध्रुव रायमाझी

गण्डकी प्रदेश १० इन्चार्ज स् हरिनारायण गौतम २० सह–इन्चार्ज स् त्रिभुवन पौडेल ३० सह–इन्चार्ज स् श्रीराम सिग्देल ४० सह–इन्चार्ज स् माधव पनेरु ५० संयोजक स् अर्जुन काफले ६० सह–संयोजक स् उर्मिला कुँवर ७० सह–संयोजक स् दिपक जलन ८० सचिव स् गणेश पौडेल

लुम्बिनी प्रदेश स्( १० इन्चार्ज स् बिकास बन्जाडे २० सह–इन्चार्ज स् सुशिल पोखरेल ३० सह–इन्चार्ज स् गोबिन्द शर्मा ४० संयोजक स् मानसिंह बिक ५० सह–संयोजक स् रुद्रहरि कुँबर ६० सह–संयोजक स् विरेन्द्र मिश्र ७० सह–संयोजक स् मेनका थापा चौधरी ८० सचिव स् नरेश केसी

कर्णाली प्रदेश स् १० इन्चार्ज स् जीवन बिसी २० सह–इन्चार्ज स् गोबिन्ददेव भारती ३० सह–इन्चार्ज स् देवीराम देवकोटा ४० संयोजक स् प्रतिक इच्छुक शर्मा ५० सह–संयोजक स् रमेश एैडी ६० सह–संयोजक स् गणेशकञ्चन भारती ७० सह–संयोजक स् सुरजकुमार सिंह ८० सचिव स् दिपक बुढा

सुदूरपश्चिम प्रदेश १० इन्चार्ज स् रामसिंह ठगुन्ना २० सह–इन्चार्ज स् धर्मराज पाध्याय ३० संयोजक स् नबराज भण्डारी ४० सह–संयोजक स् मिनेन्द्र शाही ५० सह–संयोजक स् लिलाजंग शाही ६० सचिव स् स्रमाट सिंह

उपत्यका प्रदेश स् १० इन्चार्ज स् सुरोजंग पाण्डे २० सह–इन्चार्ज स् उपेश मर्हजन ३० संयोजक स् नबराज दाहाल ४० सह–संयोजक स् उज्वल पहाडी ५० सह–संयोजक स् सागर न्यौपाने ६० सचिव स् सबिन शर्मा

प्रतिष्ठान प्रदेश स् १० इन्चार्ज स् विदुर खड्का २० सह–इन्चार्ज स् तेजप्रसाद वाग्ले ३० सह–इन्चार्ज स् बुद्ध लोप्चन ४० संयोजक स् विरेन्द्र ओली ५० सह–संयोजक स् रघुनाथ बजगाई ६ ० सह–संयोजक स् खेम बम ७० सह–संयोजक स् रामकुमार शाही ८० सचिव स् कृपा भण्डारी

एसोसिएट प्रदेश स् १० इन्चार्ज स् ध्रुब लम्साल २० सह–इन्चार्ज स् केशवराज खनाल ३० सह–इन्चार्ज स् बबिन शर्मा ४० संयोजक स् डब्बु क्षेत्री ५० सह–संयोजक स् नरेश न्यौपाने ६० सचिव स् रोयल आचार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय