इलामको सूर्योदयमा अटो दुर्घटना हुँदा चालकको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन २३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलःइलामको सूर्योदय नगरपालिका वडा नं ९ पान्दममा अटो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । प्रदेश नं १—०१००१ ह ७९०१ नम्बर गरेको अटो आज बिहान १० बजे गुडिरहेको समयमा अनियन्त्रित भई दुर्घटना हुँदा अटो चालक सोही ठाउँका ४२ बर्षिय सुकविर राईको घटनास्थलमै मृत्यु भएको हो । शवलाई फिक्कल स्वास्थ्य चौकीमा पोष्टमाटमका लागी राखिएको ट्राफिक प्रहरी कार्यलय फिक्कलका प्रमुख दुर्गा बहादुर बस्नेतले जानकारी दिनुभएको छ । अन्य कुनै यात्रु नभएको सवार अटोमा सामान्य क्षति पुगेको छ भने घटना सम्बन्धि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय