संवैधानिक निकायका प्रमुखहरु सेटिङमा चलेको प्रचण्डको आरोप

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र २०,
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

संवैधानिक निकायका प्रमुखहरु नै सेटिङमा चलेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाएका छन् । स्वर्गीय माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभामा बोलदै संसद पुनर्स्थास्पना भएपनि प्रतिगमनकारी षड्यन्त्रको अन्त्य नभएको प्रचण्डले बताए । उनले भने, ‘देशभित्र र बाहिरका विभिन्न संवैधानिक निकायका प्रमुखहरुको बीचमा सेटिङ हुने। ऐन, नियम, मूल्य मान्यताले काम नगर्ने, सेटिङले काम गर्ने र त्यो सेटिङ नेपाली जनताको अधिकार, पहिचानविरुद्ध परिलक्षित हुने विचित्रको स्थितिमा छौं ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय