एमसीसी उपाध्यक्ष नेतृत्वको टोली नेपाल आईपुग्योः प्रधानमन्त्री सहित राजनीतिक दलका शीर्ष नेतासँग वार्ताको तयारी

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र २४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामःएमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आइपुगेका छन्। उपाध्यक्ष सुमार नेतृत्वको टोली नेपालको चारदिने भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुगेको हो। उनीहरू कतार एयरवेजमार्फत बिहीबार बिहान ९स्२५ बजे काठमाडौं ओर्लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। उपाध्यक्ष सुमारको टोलीले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय