नयाँबजार,कुमार थापाःमाइजोगमाई गाउँपालिकाको कांग्रेस सभापतिमा नरेन्द्र देवान निर्वाचित भएका छन् । उनले ७९ मत प्राप्त गरे । सभापति उम्मेद्वार वेदप्रसाद चापागाईंले ४० मत पाएका छन् ।

© 2025: ILAM KHABAR मा सर्बाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd