लेप्चा जातिको नयाँ वर्षमा सार्वजनिक विदाको निर्णय

द्वारा प्रकाशित गरिएको हो |
२०७८ पुष १८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलःलेप्चा जातिको नयाँ वर्ष अर्थात नामवन पर्व को उपलक्ष्यमा पौष १९ गते सोमबार सार्वजनिक विदा दिने निर्णय भएको छ । इलामको सूर्योदय नगरपालिकाको १३३ औँ कार्यपालका बैठकले उक्त दिन स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेको हो । नगर कार्यपालिकाको कार्यलय,वडा कार्यलय,नगर भित्रका शिक्षण संस्था तथा सम्पूर्ण सार्वजनिक निकायहरु आकस्मिक सेवा बाहेक विदा रहने निमित्त प्रमुख प्रशासकिय अधिकृत योगनिधि भट्टराई द्धारा हस्ताक्षरी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय