राष्ट्रपति शिल्डको प्रभावः इलामका ग्रामिण युवामा खेलप्रतिको क्रेज चुलियो
मनोज अधिकारी इलाम,०३जेठः राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको माध्यमबाट इलामले खेलकुद क्षेत्रमा उल्लेखनीय फड्को मारेको छ । बिराटनगरमा आईतबार सम्पन्न कोशी प्रदेशस्तरीय १५औं राष्ट्रपति रनिङ शिल्ड..