• आज १०७ औँ बिपी जन्म जयन्ती मनाइँदै

    आज १०७ औँ बिपी जन्म जयन्ती मनाइँदै

    काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०७ औँ जन्म जयन्ती विभिन्न कार्यक्रम गरी बुधबार देशभर मनाइँदैछ ।..