अमेरिकाका गाँजा प्रयोगकर्ताले कोरोना महामारी अघि नै गरे गाँजाको जोहो
अमेरिकामा अहिले कोरोनाले महामारीको रुप लिइसकेको छ । अत्यावश्यक कामबाहेक मानिसहरु घर बाहिर निस्कने अवस्थामा छैनन् । यस्तोमा गाँजाको नियमित प्रयोगकर्तामध्ये झन्डै ५० प्रतिशतले आफ्ना..
