पूर्वप्रधानमन्त्री र पर्यटनमन्त्रीद्धारा फाल्गुनन्द–सुकिलुम्बा विमानस्थलको उद्घाटन
इलामः पूर्वी पहाडी जिल्लामा अवस्थित इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थलको आज उद्घाटन गरिएको छ । आज काठमाडौंबाट आएको नेपाल एयरलाइन्सको विमानमार्फत पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संस्कृति, पर्यटन..
