स्थानीय शिक्षा नियमावली शंसोधन गर्न माग गर्दै एमाले र कांग्रेसको ध्यानाकर्षण
फिक्कलः सामुदायिक विद्यालयहरुमा व्यवस्थापन समिति गठन तथा पुनःगठन गर्ने माईजोगमाई गाउँपालिकाको निर्णय प्रति नेकपा एमाले र नेपाली कांग्रेसले आपत्ति जनाएका छन् । गाउँसभाले संघिय शिक्षा..
