नेपाली कांग्रेसले प्रस्ताव गरेको ब्यक्ति राष्ट्रपतिः महामन्त्री शर्मा
मनोज अधिकारी फिक्कलः नेपाली कांग्रेसका महामन्त्री एवम प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताउनुभएको छ । मंगलबार इलामको फिक्कलमा पत्रकारहरुसंग कुराकानीका..
