कोरोनाको चेतनामुलक गीत ‘भाग कोरोना’

द्वारा प्रकाशित गरिएको हो |
२०७७ बैशाख ७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । कोरोनाको त्रासको विषयमा चेतना फैलाउने उद्देश्यले ‘भाग कोरोना’नामक चेतनामुलक गीत बनाइएको छ ।

संचारकर्मी समेत रहेका चिरञ्जिवी सापकोटाको शब्द तथा स्वर रहेको गीतको भिडियो समेत बनेको छ । भिडियोमा गायक सापकोटा, जिवेश गरुङ,, शिशिर भण्डारी, दुर्गेश थापा लगायतको अभिनय रहेको छ ।
जिवेश गुरुङले निर्देशन गरेको भिडियोमा टेकद्र शाहको सम्पादन र डम्बर राइको छायाँकन छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय