• सूर्योदय नगरपालिकामा आज शोक बिदा

    सूर्योदय नगरपालिकामा आज शोक बिदा

    इलामः सूर्योदय नगरपालिकाले आज (बिहिबार)शोक बिदा दिएको छ । नगरपालिकाको सब–ईन्जिनियर (सहायकस्तर पाँचौँ) पदमा कार्यरत डिल्लीराम सुवेदीको उपचारको क्रममा माघ १७ गते निधन भएको भन्दै..