ज्योतिप्रकाशको अर्को भिडियो ‘तिम्रो याद’ सार्वजनिक

द्वारा प्रकाशित गरिएको हो |
२०७७ बैशाख ७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । गायक तथा संगीतकार ज्योतिप्रकाशको अर्को गीतिभिडियो ‘तिम्रो याद’ सार्वजनिक भएको छ ।

तिम्रो यादमा गायक ज्योतिप्रकाशको स्वर र संगीत रहेको छ । राजेन्द्रदत्त जोशीको शब्दमा विष्णु अधिकारीको संगीत संयोजन रहेको यस गीतको भिडियोमा गायक ज्योतिप्रकाश आफैं देखिएका छन् । भिडियोलाई गौरब योञ्जनले छायाँकन तथा सम्पादन गरेका छन् । सोही गीतलाई आफ्नै यूट्यूब च्यानल ‘आर्टिष्ट ज्योतिप्रकाश’बाट सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय