• गाई काटेको अभियोगमा तीन जना पक्राउ

    गाई काटेको अभियोगमा तीन जना पक्राउ

    तनहुँको शुक्लागण्डकी नगरपालिका(६ कमलबोट बस्ने २९ वर्षीय रमेश नेपालीसमेत ३ जनालाई गाई काटेको अभियोगमा शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। नेपालीले आफ्नै घरमा पाल्दै आएको..