ताप्लेजुङका डीएसपी सहित बाबुआमा र छोराछोरीलाई मारिदिने कांग्रेसका प्रदेश सांसदको धम्की
इलामः नेपाली कांग्रेस कोशी प्रदेशका सांसद खगेनसिङ हाङगामले ताप्लेजुङका प्रहरी प्रमुख राजन लिम्बूलाई ज्यान मार्ने धम्की दिएका छन् । शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा पार्टी..