• मकवानपुरमा थप चारजनामा कोरोना संक्रमण पुष्टि

    मकवानपुरमा थप चारजनामा कोरोना संक्रमण पुष्टि

    मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिकामा शुक्रबार साँझ चारजना कोरोना संक्रमित थपिएका छन् । काभ्रेको धुलिखेल स्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा भिमफेदिका चारजनामा कोरोना संक्रमण पुष्टि..