तिलोत्तमा हत्याकाण्डका आरोपितको बयान – मलाई दुःख दिएपछि फरुवाले हानेँ
२७ जेठ, बुटवल । रुपन्देहीको तिलोत्तमामा भएको सामूहिक हत्याकाण्डमा संलग्न रहेको अभियोगमा पक्राउ परेका व्यक्तिले कसूर स्वीकारेको प्रहरीले जनाएको छ । गएराति तिलोत्तमा–१०, कान्छी बजारस्थित..
