• आज रोपाइँ जात्रा मनाइँदै

    आज रोपाइँ जात्रा मनाइँदै

    काठमाडौंःउपत्यकासहित नेवार समुदायको बाहुल्य भएका देशका विभिन्न भागमा शनिबार रोपाइँ जात्रा मनाइँदै छ। गाईजात्राको भोलिपल्ट मनाइने यो जात्रामा परम्परागत पहिरनमा सजिएर मौलिक बाजाको तालमाधान रोपे..