नेपालमा एकैदिन अहिलेसम्मकै उच्च २ हजार २० संक्रमित भेटिए ,११ हजार ४ सय ५८ पिसिआर परीक्षण
इलाम । पछिल्लो २४ घण्टामा देशभर २ हजार २० संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले बताएअनुसार..