संबिधान दिवसमा हर्षउल्लासः सूर्योदयको कन्याम देखि फिक्कल सम्म म्याराथन दौड
फिक्कलः संविधान दिवस—२०७७ को अवसरमा इलामको सूर्योदय नगरपालिकामा शनिबार म्याराथुन दौड प्रतियोगिता आयोजना गरिएको छ । संबिधान दिवसको अवसरमा नगरपालिकाले सूर्योदय नगरपालिकाको पर्यटकीय स्थल कन्याम..