इलामको दिदीबहिनी झरनामा छायांकन गरिएको पहिलो म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
मनोज अधिकारी,फिक्कलःइलामको दिदीबहिनी झरनामा छायांकन गरिएको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । इलाम नगरपालिका ३ पुवामझुवाको महभीरमा रहेको यस झरना पर्यटकको आकर्षक गन्तब्य बन्न..
