• इलाममा एकै घरको ७ बाख्रा बाघले खायो

    इलाममा एकै घरको ७ बाख्रा बाघले खायो

    इलामः इलामका विभिन्न क्षेत्रमा जंगली जनावारको आतंक मौलाएको छ । सन्दकपुरको सुलुबुङ र इलामको सुम्वेकमा चितुवाले पुर्याएको क्षती र जनमानसमा बढेको त्रासको समाचार सम्प्रेषण भएको..