शिक्षक संघ रोङमा सावा निर्वाचितः चुकुलढुङ्गा सहकारी अध्यक्षमा टीकाराम छानिए
गोबिन्द पौडेल,रोङः प्रजातन्त्रबादी शिक्षकहरुको संगठन नेपाल शिक्षक संघ रोङको अध्यक्षमा लाख बहादुर सावा निर्वाचित भएका छन् । इलामको रोङ गाउपालिकामा आज भएको दोश्रो अबिधेसनले कार्यबहाक..
