श्रीनिधी हस्पिटल फिक्कलमा गर्भवतीका लागि एनोमली स्क्यान सेवा सुरु
फिक्कलः सूर्योदय नगरपालिका–१० फिक्कलस्थित श्री निधी हस्पिटलले अबदेखि गर्भवती महिलाहरूका लागि एनोमली स्क्यान (विसंगति स्क्यान) सेवा सञ्चालनमा ल्याएको छ। २० हप्ताको गर्भावस्थामा गरिने यो विशेष..
