शिक्षाको उज्यालोः सूर्योदयले छोरीबुहारीलाई थमायो छात्रवृत्ति
मनोज अधिकारी इलामः इलामको सूर्योदय नगरपालिकाले सञ्चालन गरेको ‘छोरीबुहारी छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत चालु शैक्षिक सत्रका लागि ३२ जनासँग स्नातक तहको अध्ययनका लागि छात्रवृत्तिको सम्झौता गरेको..
