कर्मचारी संग अनैतिक हर्कत गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई कारवाही गर्न मन्त्रालयमा सिफारिस
फिक्कलः कार्यालयमा लेखा अधिकृत संग अनैतिक क्रियाकलाप गर्ने इलामको माईजोगमाई गाउँपालिकाको तत्कालिन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई कारवाहीका लागि सिफारिस गर्ने भएको छ । गाउँपालिकाले..
