झलनाथ खनालको खुलासाः‘निर्वाचनपछि माओवादी केन्द्रसँग पार्टी एकता हुन्छ’
पाल्पाः नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता हुने खुलासा गरेका छन्। सोमबार तानसेनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो..