नयाँबजार अनुगमनः २२ प्रकारका अखाद्य बस्तुहरु बरामत गरि नस्ट
इलामः चाडपर्बको समयमा हुनसक्ने सम्भावित कालोबजारी,ठगी तथा अखाद्य तत्वको विक्री वितरणलाई नियन्त्रण गर्न जिल्लाको माईजोगमाई गाउँपालिकाले बजार क्षेत्रका विभिन्न पसलहरुको अनुगमन गरेको छ । चाडपर्वलाई..
