अभियान लिएर इलामका जनतासंग गएको कांग्रेस भित्र झगडा, महाधिवेशन प्रतिनिधिमाथि हात हालाहाल
तारा थापाको फेसबुकमा लेखिएको मङ्गलवारेः ‘जनताको साथमा काँग्रेस’ अभियान अन्तरगत इलामको निर्वाचन क्षेत्र न २ मा आयोजित कार्यक्रममा सोमबार हात हालाहाल भएको छ । कार्यक्रम..
