सूर्योदय ९ को आयोजनामा शुभकामना आदानप्रदान संगै सम्मान कार्यक्रम
फिक्कलः सूर्योदय नगरपालिकाको ९ नम्बर वडा कार्यालयले शुभकामना आदानप्रदानको अवसरमा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। नेपालीहरुको महान पर्व विजयादशमी,शुभ दिपावली एवम् छठ पर्वको अवसरमा शुभकामना..
