• ईलामको रोङमा आईतबार सार्वजनिक बिदा

    ईलामको रोङमा आईतबार सार्वजनिक बिदा

    गोबिन्द पौडेल,रोङः ईलामको रोङ गाउपालिकाले मंसिर २६ गते आईतबारलाई सार्वजनिक बिदा दिएको छ । लाप्चा जातिहरुको नया बर्ष मालनावन साथोङ पर्व परेको कारण रोङमा आकस्मिक..