फाकफोकथुममा जनप्रतिनिधि फेरीएसँगै फेरीयो कर्मचारीलाई हेर्ने दृष्टिकोण
भगीरथ भण्डारी,इलामः हरेक आर्थिक वर्षको अन्त्यसँगै फाकफोकथुम गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर जाने गर्दथे । आर्थिक वर्ष सकिए लगत्तै गाउँपालिकाबाट निस्किएका प्रमुख प्रशासकीय अधिकृत..
