• ओली चाहिन्छ, तर रावललाई पनि अवसर दिनुपर्छ

    ओली चाहिन्छ, तर रावललाई पनि अवसर दिनुपर्छ

    चितवनःनेकपा एमालेको दशौँ महाधिवेशन शुक्रबारबाट चितवनमा जारी छ। पार्टीको नयाँ नेतृत्व चयन गर्ने महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ। अध्यक्ष केपी शर्मा ओलीलाई..