प्रवीण मृत्यु प्रकरणः एक जना पुर्पक्षका लागि कारागार चलान,अर्का तीन लाख धरौटीमा छुटे
मोरङको उर्लाबारीका प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनामध्ये एक जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। मोरङ जिल्ला अदालतले एक जनालाई..
