भाषा आयोगका अध्यक्ष भन्छन्, ‘म अंग्रेजीको विद्यार्थी,मातृ भाषा दरो भएकाले नेपाली पनि काम चलाए’
फिक्कलः भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले आफु अंग्रेजी भाषाको विद्यार्थी भएको बताएका छन् । इलामको रोङ गाउँपालिकामा आयोजित लेप्चा÷लाप्चा भाषा पाठ्यपुस्तक तथा स्थानीय पाठ्यक्रम..
