आश्रममा बसेका वृद्धवृद्धालाई सम्मान गर्दै इलामेली गायक प्रबिनले मनाए जन्मदिन
इलामः सांगितिक क्षेत्रबाट भविष्य खोज्दै गरेका इलामका प्रबिन बिसीले आफ्नो २४ औँ जन्मदिन वृद्धाश्रममा मनाएका छन् । जन्मदिनमा साथिभाई भेलाभएर रमाईलो गर्नु,केक काट्नु तथा पार्टी..
