नेकपा एकिकृत समाजवादी इलाम–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरक्रियाःआगामी कार्यदिशा बारे छलफल
इलामःनेकपा ९एकिकृत समाजवादी० इलाम–काठमाण्डौ सम्पर्क मञ्चले छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । काठमाण्डौको बुद्धनगर स्थित साहना प्रधान प्रतिष्ठानको कार्यालयमा प्रदेश नम्बर १ की सांसद..
