उपनिर्वाचनको सन्देश, ‘जनताले विवादितलाई पत्याउँदैनन्, शालिन र बौद्धिक खोज्छन्’
मनोज अधिकारी इलाम,१९वैशाखः राजनीति गर्नेहरु विवादित वा आलोचित भएभने जनताले पत्याउँदैनन । अरुलाई गालि गलौच छेड्खानि नगरि आफ्ना भिजन देखाए अहिलेका मतदाताले पत्याउँछन् भन्ने उदाहरण..
