सदियौंदेखिको छाउपडीविरुद्ध उराउँ समुदायको क्रान्तिः महिनावारी हँदा गर्व गरौँ
सुनसरीको बराहक्षेत्र नगरपालिका(१० प्रकाशपुरकी बीना उराउँ १४ वर्षको उमेरमा पहिलोपटक रजस्वला हुँदा अनौठो लाग्ने गरी कसैले सोधनन्। परिवारका सदस्यबाट लुक्न बाध्य पनि भइनन्। छाउगोठमा पठाइएन।..
