प्रधानमन्त्रीमा अलिकति नैतिकता भए विश्वासको मत लिनैपर्छःकांग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अलिकति नैतिकता भए विश्वासको मत लिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले..
