आचार्यको आत्मदाह राज्यको आम विकृती विरुद्धको संगिन प्रश्न होः उद्योग वाणिज्य संघ
फिक्कलः इलामको सूर्योदय नगरपालिका वडा नं ११ का प्रेमप्रसाद आचार्यले गरेको आत्मदाह राज्यको आम विकृती विरुद्धको संगिन प्रश्न भएको भन्दै सूर्योदय नगर उद्योग वाणिज्य संघले..
