अन्तराष्ट्रिय बजार पहुँच सम्बन्धी तालिम इलामको सूर्योदयमा सुरु
फिक्कल,सम्भावित अन्तराष्ट्रिय बजारमा पहुँच बिषयका ४ दिवसीय तालिम इलामको सूर्योदय नगरपालिकामा सुरु भएको छ । स्थानीय उत्पादनलाई अन्तराष्ट्रिय बजारको पहुँचमा पु¥याउने उद्धेश्यले नगर कार्यपालिकाको हलमा..
