आइसियु नपाउँदा इलामकी कोरोना संक्रमित महिलाको मृत्यु शव वरिपरि परिवारका सदस्य
इलाम,माई नगरपालिका–८ की २२ वर्षीया महिलालाई स्वास्थ्यमा समस्या आएपछि परिवारले स्थानीय शुक्रबारे बजारको एक मेडिकलमा उपचार गराए। गर्भवती रहेकी उनको स्वास्थ्यमा सुधार नभएपछि परिवारले प्राथमिक..