नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा बिपुल पोखरेल निर्वाचित
दिनेश महत,फिक्कलःनेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी भएका छन्। पोखरेलले निकटतम प्रतिद्वन्द्वी निर्मला शर्मालाई दुई हजारभन्दा बढी मतले पराजित गरेका हुन्। महासंघको चुनावमा पोखरेलको..