रोङका ज्येष्ठ नागरिकलाई रेडियो वितरण र रोगीको स्वास्थ्य परिक्षण सम्पन्न,१० लाखको औषधि खपत
इलामः इलामको रोङ गाउँपालिकाले सनिवार इरौंटारमा एक कार्यक्रमको आयोजना गरि ज्येष्ठ नागरिकलाई रेडियो वितरण र रोगीको स्वास्थ्य परिक्षण गरेको छ । ज्येष्ठ नागरिकलाई समय सदुपयोग..
