• चल्दैनन् इलाम बजारमा जोडिएका सिसि क्यामेरा

    चल्दैनन् इलाम बजारमा जोडिएका सिसि क्यामेरा

    इलामः आपराधिक गतिविधि नियन्त्रणसँगे बजार व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यका साथ इलाम सदरमुकामको इलाम बजार क्षेत्रमा जोडिएका अधिकांश सिसि क्यामेरा नचल्ने अवस्था रहेको पाइएको छ ।..